प्याक गरिएका खाद्य वस्तुको बाहिरी आवरण/प्याकेटमा विवरण हुनुपर्दछ।
- खाद्य वस्तुको नाम
- समिश्रण (मिसाइएको वस्तुहरु) को विवरण मात्रा सहित
- उद्योगको पूरा नाम र ठेगाना
- उद्योगको रजिस्ट्रेसन नम्बर
- उत्पादन मिति
- उपभोग्य मिति
- ब्याच नम्बर
- रंग र परिरक्षी प्रयोग गरेको भए अनिवार्य खुलाउनुपर्ने
- उपभोग विधि आवश्यक भए
- भण्डारण विधि आवश्यक भए
- अनुज्ञापत्र नम्बर