Department of Food Technology and Quality Control

Government of Nepal
Ministry of Agriculture and Livestock Development

Department of Food Technology and Quality Control

Babarmahal,Kathmandu

  >>   जुजु धौ उद्योग अनुगमन निरीक्षण सम्बन्धि प्रेस नोट   >>   Nutri-cure brand को आहारपुरक खाद्य पदार्थ recall गर्ने सम्बन्धि सूचना   >>   खाद्य प्रशोधन तालिम सम्बन्धि सूचना   >>   मोबाइल खाद्य प्रयोगशाला भ्यान परिचालन गरी काठमाडौँ महानगरपालिकासंगको समन्वयमा अस्पतालहरुको चमेना गृहमा गरिएको निरीक्षण अनुगमन…   >>   List of New Registered and Renewed Dietary Supplement from 2081.12.01 to 2081.12.31   >>   मोबाइल खाद्य प्रयोगशाला भ्यान परिचालन गरी काठमाडौँ महानगरपालिकासंगको समन्वयमा गरिएको निरीक्षण अनुगमन सम्बन्धि प्रेस नोट   >>   उपभोग्य अवधि उल्लेख नभएको चिया रोक्का गरिएको सम्बन्धि प्रेस नोट   >>   Press Note on Industrial Fatty Acid Analysis and Regulation in Food Products   >>   Product Registration report Falgun 2081   >>   निरीक्षण अनुगमन सम्बन्धि प्रेस नोट

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज


पुराठेगाना: नेपालगन्ज उपमहानगरपालिका वडा नं- ८, नेपालगन्ज
स्थापना मिति: बि. स. २०५०
इमेल ठेगाना: rftqconepalgunj@gmail.com
सम्पर्क नम्बर:  ०८१- ५३१५३७, ०८१- ५२५६७५
कार्यालय प्रमुख: श्री अमित भुषण सुमान
कार्यालय प्रमुख: ९८५८०२९५३७
सुचना अधिकारी: नेत्र बोगटी
सुचना अधिकारी: ९८५८०३०३६६

यस कार्यालयले उपलब्ध गराउने सेवाहरु:
यस कार्यालयका कार्यक्षेत्रहरु:

कार्यालयको नाम : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँके

स्थापना :  बि. स. २०५०

पुरा ठेगाना : नेपालगन्ज उपमहानगरपालिका वडा नं- ८, नेपालगन्ज (रंगशाला मार्ग)

सम्पर्क नम्बर :  ०८१-५३१५३७,  ०८१- ५२५६७५

फ्याक्स नम्बर: ०८१-५३१५३७

इमेल : rftqconepalgunj@gmail.com

नि.कार्यालय प्रमुखको नाम : श्री अमित भुषण सुमन, सम्पर्क नम्बर : ९८५८०२९५३७

सुचना अधिकारीको नाम : श्री नेत्र बोगटी, सम्पर्क नम्बर : ९८५८०३०३६६

कार्यक्षेत्र : बाँके र बर्दिया जिल्लाहरु तथा मातहत डिभिजन कार्यालयको जिल्लाहरु

मातहतको डिभिजन कार्यालय : क) खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, दाङ

                                                      – कार्यक्षेत्रः दाङ, प्युठान, रुकुम (पूर्वी भाग) र रोल्पा जिल्लाहरु

 

मुख्य मुख्य काम तथा सेवाहरु :

  1. खाद्य / दाना उद्योग, बजार, होटल रेष्टुरेन्ट तथा मिठाई पसल अनुगमन
  2. खाद्य प्रशोधन, पोषण र स्वच्छता तालिम
  3. उपभोगता सचेतना कार्यक्रम ; सुचना, संदेश, खाद्य मेला, खाद्य स्वच्छता दिवस, उपभोगता भेला, प्रशिक्षण इत्यादि कार्यक्रम
  4. आकष्मिक, नियमित तथा संयुक्त बजार अनुगमन
  5. खाद्य प्रविधि सम्बन्धि ट्रायल परिक्षण, अनुसन्धान
  6. अनुज्ञा पत्र जारी तथा नविकरण, उद्योग स्थापना सिफारिस
  7. प्रयोगशाला सेवा
  8. परामर्श सेवा

 

नि. कार्यालय प्रमुखः श्री अमित भूषण सुमन

कर्मचारीहरुको विवरण:


श्री अमित भुषण सुमन

नि. कार्यालय प्रमूख

९८५८०२९५३७