Department of Food Technology and Quality Control

Government of Nepal
Ministry of Agriculture and Livestock Development

Department of Food Technology and Quality Control

Babarmahal,Kathmandu

  >>   List of new registered dietary supplement from 2081/09/01 to 2081/09/29   >>   डाइटरी सप्लिमेन्ट, न्युट्रास्युटिकल जस्ता आहारपुरक खाद्य पदार्थ सम्बन्धि जरुरी सूचना   >>   वनस्पति घ्यू तथा आंशिक रुपमा hydrogenated गरिएको वनस्पति तेल र यस्ता पदार्थ प्रयोग गरि उत्पादन,…   >>   काठमाडौँ देखि हङकङ उडान भएको यात्रुहरुलाई Food Poisoning भएको सम्बन्धमा प्रेस नोट   >>   मोबाइल फुड ल्याब भ्यान संचालन गरी डेरी तथा तेल उधोग अनुगमन निरिक्षण विवरण मिति २०८१/०९/२६   >>   मोबाइल खाद्य प्रयोगशाला भयान प्रयोग गरी चन्द्रागिरी नगरपालिका क्षेत्रमा रहेका उद्योग तथा पसल निरिक्षण अनुगमन…   >>   List of New Registered and Renewed Dietary Supplementary Products in Mangsir 2081   >>   पैठारी गरिएको न्युनस्तर भटमास फिर्ता सम्बन्धि प्रेस नोट   >>   खाद्य प्रशोधन प्रविधि तालिमको निवेदन ढाँचा   >>   २०८१ कार्तिक महिनामा दर्ता एवं नवीकरण भएका आहारपुरक खाद्य पदार्थ सम्बन्धि विवरण
...

 

पहिलो पटक http://lims.dftqc.gov.np/register  लिंक राखि खुल्ने वेवपेजमा आफ्नो विवरण भर्नुहोस् । त्यसपछी विभागबाट तपाईंको विवरण verify गरेपछी तपाईले उक्त प्रणाली प्रयोग गर्न सक्नु हुनेछ । रजिष्टर भएपछि तपाईंले http://lims.dftqc.gov.np लिंक राखि खुल्ने वेवपेजमा आफ्नो प्रयोगकर्ता नाम र पासवर्ड राखि लगईन गर्नु होस् र उक्त प्रणाली प्रयोग गर्नुहोस् ।

  • रु.१०(दश) को हुलाक टिकट टाँस गरेको निवेदन,
  • उद्योग दर्ता गर्ने  कार्यालयले पठाएको पत्र,
  • खाद्य उद्योग स्थापना गर्न चाहाने व्यक्तिको नागरिकताको प्रतिलिपि, र
  • खाद्य उद्योगमा उत्पादन गर्न अपनाइने प्राविधिक योजना पेश गर्नुपर्छ; र सो योजनामा तोकिएको खाद्य बस्तु उत्पादन गर्न आवश्यक कच्चा पदार्थको स्रोत र किसिम, मेसिनरीहरुको विवरण, सरसफाइको व्यवस्था, उत्पादन बिधि, प्राविधिक जनशक्तिको व्यवस्था तथा गुण नियन्त्रणको लागी आवश्यक अन्य कुराहरु खुलाएको हुनुपर्नेछ ।
  • उद्योग सिफारिको राजस्व रु २००  लाग्छ ।

प्याक गरिएका खाद्य वस्तुको बाहिरी आवरण/प्याकेटमा  विवरण हुनुपर्दछ।

  • खाद्य वस्तुको नाम
  • समिश्रण (मिसाइएको वस्तुहरु) को विवरण मात्रा सहित
  • उद्योगको पूरा नाम र ठेगाना
  • उद्योगको रजिस्ट्रेसन नम्बर
  • उत्पादन मिति
  • उपभोग्य मिति
  •  ब्याच नम्बर
  • रंग र परिरक्षी प्रयोग गरेको भए अनिवार्य खुलाउनुपर्ने
  • उपभोग विधि आवश्यक भए
  • भण्डारण विधि आवश्यक भए
  • अनुज्ञापत्र नम्बर

 

ववरमहल काठमाण्डौ मा सिंहदरवार दक्षिण गेटको अगाडी रहेको छ । विभागको अवस्थिति गुगल म्यापमा हेर्न यहा Contact क्लिक गर्नुहोस ।