Government of Nepal
Ministry of Agriculture and Livestock Development
Department of Food Technology and Quality Control
Babarmahal,Kathmandu
खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट (Industrial Trans Fat) को अधिकतम सीमा तथा खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धमा मिति २०८० पुष १२ गतेको मन्त्रिपरिषद् बैठकबाट भएको निर्णय (निर्णय नं. १२)