Department of Food Technology and Quality Control

Government of Nepal
Ministry of Agriculture and Livestock Development

Department of Food Technology and Quality Control

Babarmahal,Kathmandu

  >>   मोबाइल खाद्य प्रयोगशाला भ्यान परिचालन गरी काठमाडौँ महानगरपालिकासंगको समन्वयमा अस्पतालहरुको चमेना गृहमा गरिएको निरीक्षण अनुगमन…   >>   List of New Registered and Renewed Dietary Supplement from 2081.12.01 to 2081.12.31   >>   मोबाइल खाद्य प्रयोगशाला भ्यान परिचालन गरी काठमाडौँ महानगरपालिकासंगको समन्वयमा गरिएको निरीक्षण अनुगमन सम्बन्धि प्रेस नोट   >>   उपभोग्य अवधि उल्लेख नभएको चिया रोक्का गरिएको सम्बन्धि प्रेस नोट   >>   Press Note on Industrial Fatty Acid Analysis and Regulation in Food Products   >>   Product Registration report Falgun 2081   >>   निरीक्षण अनुगमन सम्बन्धि प्रेस नोट   >>   खाद्य प्रशोधन प्रविधि तालिमको आवेदन फारम   >>   खाद्य प्रशोधन प्रविधि तालिम सम्बन्धि सूचना   >>   खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको तेश्रो पूर्ण बैठक सम्बन्धि प्रेस नोट

खाद्य उद्योग दर्ताको लागी सिफारिस लिन के कस्ता कागजात आवश्यक पर्दछन ? साथै राजस्व कति लाग्दछ ?


  • रु.१०(दश) को हुलाक टिकट टाँस गरेको निवेदन,
  • उद्योग दर्ता गर्ने  कार्यालयले पठाएको पत्र,
  • खाद्य उद्योग स्थापना गर्न चाहाने व्यक्तिको नागरिकताको प्रतिलिपि, र
  • खाद्य उद्योगमा उत्पादन गर्न अपनाइने प्राविधिक योजना पेश गर्नुपर्छ; र सो योजनामा तोकिएको खाद्य बस्तु उत्पादन गर्न आवश्यक कच्चा पदार्थको स्रोत र किसिम, मेसिनरीहरुको विवरण, सरसफाइको व्यवस्था, उत्पादन बिधि, प्राविधिक जनशक्तिको व्यवस्था तथा गुण नियन्त्रणको लागी आवश्यक अन्य कुराहरु खुलाएको हुनुपर्नेछ ।
  • उद्योग सिफारिको राजस्व रु २००  लाग्छ ।