पूजा, होम, हवन तथा दीप प्रज्वलनको लागि तयार गरिने चिल्लो पदार्थलाई घिउको रूपमा उत्पादन तथा विक्री वितरणमा प्रतिवन्ध सम्बन्धी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सूचना