- खाद्य पदार्थहरुको उत्पादनस्तर देखि विक्री वितरण लगायत आयात/निर्यातसम्म स्वच्छता कायम गर्ने ।
- विश्वसनिय र भरपर्दो प्रयोगशाला सेवा प्रदान गर्ने।
- खाद्य प्रशोधन, संरक्षण र प्याकेजिङ्ग सम्बन्धी उपयुक्त प्रविधि विकास एवं शीपमूलक तालिम कार्यक्रम सञ्चालन गरि खाद्य प्रौद्योगिकरणमा टेवा पुर्याउने।
- खाद्य पोषण ज्ञान विस्तार गर्ने।
- बाल आहार/पोषिलो आहार विकास तथा न्यून उपभोग एवं अल्प प्रचलनमा रहेका कृषि तथा वनजन्य खाद्य पदार्थहरुलाई Staple food को रुपमा परिकार विकास गर्ने ।
- विश्व व्यापार संगठन WTO अन्तर्गतको SPS सम्बन्धि कार्यहरु सम्पादन गर्ने।