खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज

कार्यालयको परिचयः

वि.सं. २०५0 सालमा स्थापना भएको “खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंजको कार्यक्षत्र  साविकको मध्यपश्चिम विकास क्षेत्र अन्तर्गतक बाँके , बर्दिया , जाजरकोट, पूर्वी रुकुम, पश्चिम रुकुम , सल्यान, प्युठान, दांग, सुर्खेत, जुम्ला , डोल्पा , मुगु, कालिकोट, रोल्पा र दैलेख जिल्ला हरु रहेका थिए भने यसै कार्यालयको मातहत रहेको सुर्खेत डिभिजन कार्यालय वि.सं. २०७८ बाट  स्तरोन्नति भइ यसै कार्यालय अनुरुपको संरचना भए पश्चात यस कार्यालयको कार्यक्षेत्र  बाँके , बर्दिया, प्युठान, दांग, रोल्पा र पूर्वी रुकुम गरी ६ जिल्ला रहेको छ । बि.स. २०७५ सालमा स्थापना भएका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मध्ये यस कार्यालको मातहतमा हाल खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डिभिजन कार्यालय, तुलसीपुर र दांग रहेको छ  ।

कार्यालय प्रमुखको नाम : ब.खा.अ.अ. श्री  प्रशान्त पोखरेल,  फोन नः ९८५८०२९५३७

सुचना अधिकारी : रामहरी लामिछाने (खा.अ.अ.) .),  फोन नः  ९८५८०३०३६६

ठेगाना: पालगन्ज उपमहानगरपालिका वडा नं- ८, नेपालगन्ज (रंगशाला मार्ग)

सम्पर्क नं.: ०८१-५३१५३७,  ०८१- ५२५६७५

ईमेल:   rftqconepalgunj@gmail.com

कार्यक्षेत्र: बाँके, बर्दिया, दाङ, प्युठान, रुकुम (पूर्वी भाग) र रोल्पा जिल्लाहरु

मातहतका डिभिजन कार्यालयहरु: तुलसीपुर र दांग

यस कार्यालयको क्रियाकलाप

क) खाद्य  तथा दाना स्वच्छता तथा गुणस्तर नियमन

  • खाद्य तथा दाना उद्योग स्थापनार्थ सिफारीस, अनुमतिपत्र जारी तथा निरीक्षण
  • खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धि तालीम, प्रचार प्रसार
  • खाद्य तथा दाना उद्योग/बजार निरिक्षण, नमूना संकलन र कारवाही
  • होटल रेष्टुरेन्ट, मिठाइ पसल अनुगमन निरिक्षण
  • खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धि उपभोक्ता शिक्षा तथा जनचेतना
  • खाद्य स्वच्छता सम्बन्धि दिवस, चाड पर्व, मेला लक्षित विशेष कार्यक्रम

ख) खाद्य प्रविधि तथा पोषण

  • खाद्य प्रविधि तथा पोषण अनुसन्धान कार्यक्रम
  • खाद्य प्रशोधन तथा खाद्य पोषण तालिम, प्रचार प्रसार, सुचना तथा संचार कार्यक्रम
  • खाद्य प्रविधि तथा पोषण अनुसन्धान तथा विकास कार्यक्रम
  • तालिम, सुचना तथा संचार कार्यक्रम
  • स्वरोजगार सृजनाका लागि सिप मूलक तालिम
  • उद्यमी व्यवसायी उन्मूख प्रविधि विकास तथा परामर्श सेवा
  • सामूदायिक पोषण सुधार कार्यक्रम स्थानीय खाद्य पदार्थहरुको पौष्टिकता पहिचान तथा पोषिला स्थानीय खानाको प्रचार प्रसार, खाने बानीमा सुधार सम्बन्धी कार्यक्रम प्रदर्शन, मेला आदि ।

ग) खाद्य तथा दानाप्रयोगशाला

  • स्वदेशमा उत्पादन हुने खाद्य वस्तुहरु तथा दाना पदार्थहरुको जांच विश्लेषण सेवा
  • भौतिक तथा रासायनिक प्रयोगशाला सेवा तथा शुक्ष्म जैविक प्रयोगशाला सेवा
  • प्रयोगशाला सम्बन्धी तालीम एवं क्षमता अभिवृद्धि कार्यक्रम

क्र.सं.

कर्मचारीको नाम/थर

पद

सेवा/समुह/श्रेणी

१

प्रशान्त पोखरेल

व.खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.द्धितीय

२

नेत्र बोगटी

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृतीय

३

रामहरी लामिछाने

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृतीय

४

अन्जु हुमागाँई

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृतीय

५

सागर दाहाल

खा.अ.अ.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.तृतीय

६

पुजा शर्मा

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्रथम

७

प्रतिक्षा पण्डित

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्रथम

८

रेजिना भण्डारी

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्रथम

९

रिक्त

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्रथम

१०

रिक्त

प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. प्रथम

११

सिरोज पोखरेल

ना.प्रा.स.

नेपाल कृषि/खा.पो.गु.नि./रा.प.अनं. द्धितीय

१२

विवेक प्रसाद पौडेल

खा.अ.अ.

माइक्रोवालोजी/रा.प.तृतीय

१३

गोविन्द्र पोखरेल

क.अ.

रा.प.अनं. प्रथम

१४

गौतम राज चौधरी

का.स.

श्रेणी विहिन

१५

कमलेस कुमार यादव

का.स.

श्रेणी विहिन

१६

अनिल यादव

ह.स.चा.

श्रेणी विहिन