नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

बबर महल, काठमाडौँ

Nepal Flag
२०८२ भदौ २४ गते

खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट (Industrial Trans Fat) को अधिकतम सीमा तथा खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धमा मिति २०८० पुष १२ गतेको मन्त्रिपरिषद् बैठकबाट भएको निर्णय (निर्णय नं. १२)